Rule 20
अनुसूचीमा हेरफेर तथा थपघट
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५